सगुन सहकारीद्धारा ७वटा विद्यालयलाई डस्टविन फ्यान सिलिङ जारको पानी वितरण, ६७ औं सहकारी दिवस भव्यताका साथ मनाउदै

सर्लाही जिल्लाकै मात्र नभएर देशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा पुरस्कृत भईसकेको सगुन बचत तथा ऋण सहकारी संस्था लि. ले ६७ औं राष्ट्रिय सहकारी दिवसको तिनदिने कार्यक्रमको पहिलो दिन सस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै निम्न सामुदायिक शिक्षालयहरुलाई संस्थाको संचालकहरुको उपस्थितिमा निम्न सामाग्रीहरु हस्तान्तरण गरि सम्पन्न गरेको छ । जुन निम्नानुसार रहेको छ १.श्री कर्मैया आदर्श जनता […]

सगुन साकोसको आयोजनामा निबन्ध लेखन तथा बाचन प्रतियोगितामा जनज्योती बहुमुखी क्याम्पस प्रथम ।

सगुन साकोसको आयोजनामा ६७ औं सहकारी दिवसको अवसर पारेर आज १९ गते सोमबारको दिन सर्लाही जिल्ला भरि संचालनमा रहेको स्नातक तहमा अध्ययनरत क्याम्पसको विद्यार्थीहरुले सहकारीलाई कसरी बुझेकाछन् भन्ने जिज्ञासालाई मध्येनजर गर्दै सहकारी संस्थाको सकारात्मक पाटो र सुधार गर्नुपर्ने पक्षहरु समेटी बर्तमान समयमा सहकारीप्रतिको धारणा भन्ने शिर्षकमा खुल्ला निबन्ध लेखन तथा बाचन प्रतियोगिता सम्मन्न भएकोछ । […]