सगुन सहकारीको २५ औँ वार्षिक साधारणसभा सम्पन्न
सगुन बचत तथा ऋण सहकारी संस्था लि. सर्लाहीको साधारण सभा सम्पन्न । संस्थाको २५ औं बार्षिक साधारण सभा संस्थाको अध्यक्ष श्री केशव प्रसाद ढकाल ज्यूको अध्यक्षतामा संविधान सभा सदस्य, पुर्वमन्त्रि तथा माननीय श्री हरि प्रसाद उप्रेती ज्यूको प्रमुख आतिथ्यतामा प्रदेश माननीय श्री जवहारला कुशवाह ज्यू, हरिवन नगर प्रमुख श्री रमेश बुढाथोकी ज्यू, बरहथवा नगरप्रमुख श्री […]


