जनज्योति बहुमुखी क्याम्पसको विद्यार्थीमाझ सगुन साकोसको सहकारी शिक्षा कार्यक्रम सम्पन्न ।

जनज्योति बहुमुखी क्याम्पसको विद्यार्थीमाझ सगुन साकोसको सहकारी शिक्षा कार्यक्रम सम्पन्न । क्याम्पस प्रमुख श्री बिरेन्द्र चौधरी ज्युको अध्यक्षतामा सगुन साकोसको अध्यक्ष श्री केशव प्रसाद ढकालज्युको प्रमुख आतिथ्यतामा स्नातक पढ्दै गरेको ६८ जनालाई सहकारीको ईतिहास, मूल्य मान्यता,सहकारी सिद्धान्त र हालको सहकारीको अवस्था र सहकारी प्रती बिद्यार्थीको धारणा सहितको सहकारी शिक्षा प्रदान गरियो । #उत्कृष्ट_ब्यवसायीक_एवं_दिगो_वित्तिय_सहकारी_संस्था #सदस्यहरुकै_सेवामा_पहिले_अहिले_र_सधै

सगुन साकोसको अर्धवार्षिक समिक्षा बैठक सम्पन्न ।

सस्थाको अध्यक्ष श्री केशव प्रसाद ढकाल ज्युको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालक,लेखासुपरिवेक्षण समिती,ऋण उपसमिति र कर्मचारी गरि ४३ जनाको सहभागीतामा सम्पन्न । संस्थाको अध्यक्ष श्री केशव प्रसाद ढकाल ज्यूको अध्यक्षतामा  माघ १९  गते सम्पन्न भएको अर्धवार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तब्य कोषाध्यक्ष श्री पदमा मोक्तान तथा संचालन तथा यस समिक्षाको उदेश्यको बारेमा सचिव श्री बिनोद […]