मधेश प्रदेश मध्यकै सहकारीको उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मानित

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफस्कुन) को ३२औं बार्षिक साधारण सभा बाट मधेश प्रदेशमा रहेका साकोसहरुभित्रको उत्कृष्ट ब्यबस्थापकको रूपमा पुरस्कृत भएकोमा सगुन साकोस, हरिवन सर्लाही का प्रबन्धक श्री रबिन्द्र रानालाई धेरैधेरै बधाई तथा शुभकामना #उत्कृष्ट_ब्यवसायीक_एवं_दिगो_वित्तिय_सहकारी_संस्था

सहकारी विभागद्वारा मिति २०८०।०७।२४ मा जारी निर्देशनबमोजिम २०८० कार्तिक मसान्तसम्मको विवरणमा आधारित श्वेतपत्र।

सगुन बचत तथा ऋण सहकारी संस्था समुदायमा आधारित सरकारी संस्था भएको जानकारी सर्वविदितै छ । सदस्यहरुको हित र आवश्यकतालाई अधिकतम महत्वको साथ आत्मासाथ गर्दै अगाडि बढिरहेको, सहकारीको भावना र निति, विधि, प्रविधिलाई केन्द्रमा राखि कार्यगर्दै आईरहेको छ । संस्थाले रणनितिक योजना, वार्षिक लक्ष्य र सामाजिक उत्तरदायित्वलाई निरन्तर नियमति रुपमा परिपालना गरिरहेकोछ । हाल विश्वव्यापी मन्दि […]

सगुन साकोसको चौमासिक समिक्षा कार्यक्रम सम्पन्न

मिति २०८०/०८/२२ गते शुक्रबारको दिन सगुन साकोसको चौमासिक समिक्षा बैठक सम्पन्न भएको हो । सस्थाको अध्यक्ष श्री केशव प्रसाद ढकाल ज्युको अध्यक्षतामा हरिवन नगर प्रमुख श्री रमेश बुढाथोकी ज्युको प्रमुख आथित्यतामा सम्पन्न भयो । सस्थाको कार्तिक मसान्त सम्मको बित्तिय अवस्था, लक्ष्य र प्राप्त उपलब्धीको र सुधार गर्नुपर्ने पाटोको बिषयमा छलफल भएको कार्यक्रममा उपाध्यक्ष श्री तारादेबी […]

सगुन साकोस हरिवन सर्लाही सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्था

सगुन साकोस हरिवन सर्लाही करदाता सेवा कार्यालय लालबन्दी अन्तरगत सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्था बनेको छ । सगुन साकोसले गत आर्थिक वर्षमा २० लाख रुपैयाँ भन्दा बढी आयकर तथा ७० लाख भन्दा बढी श्रोतमा कर काटी कर दाखिला गरेको थियो । करदाता सेवा कार्यालय लालबन्दी ले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर […]

सगुन सहकारीको २४ औँ वार्षिक साधारणसभा सम्पन्न

मधेश प्रदेशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा स्थापित सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले २४ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।  आर्थिक वर्ष २०७९/०८० को कारोबारबाट चार करोड २६ लाख रुपैयाँ भन्दा धेरै मुनाफा गरेको छ। सगुनको शनिबार सम्पन्न २४ औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष केशव ढकालले यो जानकारी गराएका हुन्। ‘गएको […]

महिला सदस्य बिस्तारीत भेला तथा तिज बिशेष कार्यक्रम २०८०

मिति २०८० साल भाद्र २३ गते शनिबारको दिन सगुन बचत तथा ऋण सहकारी संस्था लि.अर्न्तगतको महिला तथा युवा उप–समितिको आयोजनामा संस्थामा महिला सदस्य बिस्तारीत भेला तथा तिज बिशेष कार्यक्रम सम्पन्न भएकोछ । एक दिने उक्त कार्यक्रम महिला समिति संयोजक श्री पद्मा मोक्तान ज्युको अध्यक्षता हरिवन न.पा. उपमेयर हरिमाया घलान ज्युको प्रमुख आतिथ्यता, मधेश प्रदेश सभाका […]

सगुन बचत तथा ऋण सहकारी संस्था लि. को २४ औं स्थापना दिवस कार्यक्रम सम्पन्न

सर्लाहीको हरिवन नपामा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था लि. को २४ औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका मधेश प्रदेश सभा सदस्य डिल्ली उप्रेतीले गरेका थिए । कार्यक्रमको अध्यक्षता  संस्थाका अध्यक्ष केशव प्रसाद ढकालले गर्नुभएको हो । सो अवसरमा मुख्य कार्यालय सहित आफ्ना्े ५ वटै […]

६६औं राष्ट्रिय सहकारी दिवसका अवसरमा सर्लाही स्थिति सगुन साकोसले आईतबार आयोजना गरेको ‘म, मेरो परिवार, समाज र सहकारी’ विषय माध्यामिक विद्यालय स्तरीय निवन्ध लेखन प्रतियोगिता प्रथम स्थान हासिल गर्न सफल निवन्ध ।

(६६औं राष्ट्रिय सहकारी दिवसका अवसरमा सर्लाही स्थिति सगुन साकोसले आईतबार आयोजना गरेको  ‘म, मेरो परिवार, समाज र सहकारी’ विषय माध्यामिक विद्यालय स्तरीय निवन्ध लेखन प्रतियोगिता प्रथम स्थान हासिल गर्न सफल निवन्ध । निवन्ध लेखिका सेढाई ईश्वरपुर ६ सर्लाहीस्थित लालीगुराँस एकेडेमीकी कक्षा १२ मा अध्ययनरत छात्रा हुन्) सहकारीको साधारण अर्थले सहकार्य, सहअस्तित्व, समान कार्य वा सँगसँगै […]

सगुन बचत तथा ऋण सहकारी संस्थाको अर्धवार्षिक समिक्षा सम्पन्न ।

सगुन बचत तथा ऋण सहकारी संस्थाको अर्धवार्षिक समिक्षा सम्पन्न । संस्थाको अध्यक्ष श्री केशव प्रसाद ढकाल ज्यूको अध्यक्षतामा यस संस्थाको संस्थापक अध्यक्ष तथा जिल्ला बचत संघ सर्लाहीको अध्यक्ष श्री बाबुराम घिमिरे ज्यूको प्रमुख आतिथ्यतामा माघ २१ गते सम्पन्न भएको अर्धवार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष श्री तारादेवि सुबेदी तथा संचालन तथा यस समिक्षाको […]

सगुन साकोसको आयोजनामा ५ सय २ जना मोतिबिन्दुका विमारीको निःशुल्क शल्यकृया

  हरिवन-सर्लाहीमा निःशुल्क मोतिबिन्दुको समस्या भएका विमारीको आँखाको शल्यकृया गरिएको छ । जिल्लाका विभिन्न पालिकाका मोतिबिन्दुको समस्या भएका विमारीको निःशुल्क शल्यकृया गरिएको हो । आँखाको शल्यकृया गरिएका विमारीहरुलाई निःशुल्क औषधी एवं चस्मा समेत वितरण गरिएको थियो । भरतपुर आँखा अस्पताको प्राविधिक सहयोगमा संचालन भएको शिविरमा ६ वटा पालिकाका २ हजार ३ सय ८३ जनाको आँखाको […]

सगुन साकोसको विस्तारित भेला सम्पन्न ।

आउदै गरेको साधारणसभाको तयारी स्वरुप गत आ.व.को प्रगति समिक्षा, यस आ.व.को प्रस्तावित कार्ययोजना, बजेट र अडिटरको वित्तिय प्रतिवेदन उपर छलफल तथा अन्तक्रिया गरिएको थियो । साथै प्रस्तावित कार्ययोजनामा प्रस्तुत गरिएको प्रस्तावहरुमा गहनरुपमा छलफल गरि अन्तरक्रियाबाट प्राप्त सुझाब तथा प्रतिक्रिया समेट्दै साधारण सभामा पेशगर्ने गरि भएको कार्यक्रमको अध्यक्षता सगुन साकोसको अध्यक्ष श्री केशव प्रसाद ढकालले गर्नुभएको […]

मध्यतराई क्लष्टर चौथोको १४ औं कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला सम्पन्न

सगुन साकोस हरिवन–११, सर्लाहीको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा मध्य तराई चौथो क्लष्टरको १४औं कार्यकुशलता तथा ब्यवस्थापन कार्यशाला (पाम) २०७९ भाद्र २० गतेका दिन सगुन साकोसको सभाहलमा सम्पन्न भएको छ । सगुन साकोसको अध्यक्ष श्री केशव प्रसाद ढकाल ज्यूको अध्यक्षता तथा हरिवन न.पा.का नगर प्रमुख श्री रमेश बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशिष्ठ अतिथि जिल्ला […]