सगुन सहकारीको २४ औँ वार्षिक साधारणसभा सम्पन्न
मधेश प्रदेशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा स्थापित सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले २४ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७९/०८० को कारोबारबाट चार करोड २६ लाख रुपैयाँ भन्दा धेरै मुनाफा गरेको छ। सगुनको शनिबार सम्पन्न २४ औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष केशव ढकालले यो जानकारी गराएका हुन्। ‘गएको […]