जनज्योति बहुमुखी क्याम्पसको विद्यार्थीमाझ सगुन साकोसको सहकारी शिक्षा कार्यक्रम सम्पन्न ।
क्याम्पस प्रमुख श्री बिरेन्द्र चौधरी ज्युको अध्यक्षतामा सगुन साकोसको अध्यक्ष श्री केशव प्रसाद ढकालज्युको प्रमुख आतिथ्यतामा स्नातक पढ्दै गरेको ६८ जनालाई सहकारीको ईतिहास, मूल्य मान्यता,सहकारी सिद्धान्त र हालको सहकारीको अवस्था र सहकारी प्रती बिद्यार्थीको धारणा सहितको सहकारी शिक्षा प्रदान गरियो ।
