सदस्य सुरक्षण राहत रकम लिनुहुदै दिवंगत सदस्यको छोरी ।

सगुन बचत तथा ऋण सहकारी संस्थाको सदस्य सुरक्षण कोषमा जम्मा गरेबापत श्री हेमन्ती देबी सदस्य नंं ००१०११२१९ को मृत्यु पश्चात रु ६००० /- सदस्य सुरक्षण राहत रकम लिनुहुदै दिवंगत सदस्यको छोरी ।

चतुर्भुजुश्वर माहादेब मन्दिर परिसरमा सम्पन्न

आज मिति २०७९ साल भाद्र १० गते शुक्रबारको दिन सगुन बचत तथा ऋण सहकारी संस्था लि.अर्न्तगतकाे महिला तथा युवा उप–समितिको आयोजनामा सस्थामा महिला सदस्य सहभागितामा गुणस्तरीयता निर्माण सम्बन्धि प्रशिक्षण तथा तिज बिशेष कार्यक्रम सम्पन्न भएकोछ । एक दिने उक्त कार्यक्रम उपाध्यक्ष श्री तारादेबी सुबेदिको अध्यक्षता प्रदेश सभा सदस्य माननीय श्री डिल्ली प्रसाद उप्रेतीज्युको प्रमुख आतिथ्यता […]