मध्यतराई क्लष्टर चौथोको १४ औं कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला सम्पन्न

सगुन साकोस हरिवन–११, सर्लाहीको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा मध्य तराई चौथो क्लष्टरको १४औं कार्यकुशलता तथा ब्यवस्थापन कार्यशाला (पाम) २०७९ भाद्र २० गतेका दिन सगुन साकोसको सभाहलमा सम्पन्न भएको छ । सगुन साकोसको अध्यक्ष श्री केशव प्रसाद ढकाल ज्यूको अध्यक्षता तथा हरिवन न.पा.का नगर प्रमुख श्री रमेश बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशिष्ठ अतिथि जिल्ला […]