सगुन साकोसको आयोजनामा ५ सय २ जना मोतिबिन्दुका विमारीको निःशुल्क शल्यकृया
हरिवन-सर्लाहीमा निःशुल्क मोतिबिन्दुको समस्या भएका विमारीको आँखाको शल्यकृया गरिएको छ । जिल्लाका विभिन्न पालिकाका मोतिबिन्दुको समस्या भएका विमारीको निःशुल्क शल्यकृया गरिएको हो । आँखाको शल्यकृया गरिएका विमारीहरुलाई निःशुल्क औषधी एवं चस्मा समेत वितरण गरिएको थियो । भरतपुर आँखा अस्पताको प्राविधिक सहयोगमा संचालन भएको शिविरमा ६ वटा पालिकाका २ हजार ३ सय ८३ जनाको आँखाको […]