सगुन बचत तथा ऋण सहकारी संस्था लि. को २४ औं स्थापना दिवस कार्यक्रम सम्पन्न
सर्लाहीको हरिवन नपामा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था लि. को २४ औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका मधेश प्रदेश सभा सदस्य डिल्ली उप्रेतीले गरेका थिए । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष केशव प्रसाद ढकालले गर्नुभएको हो । सो अवसरमा मुख्य कार्यालय सहित आफ्ना्े ५ वटै […]


