सगुन साकोस हरिवन सर्लाही सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्था
सगुन साकोस हरिवन सर्लाही करदाता सेवा कार्यालय लालबन्दी अन्तरगत सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्था बनेको छ । सगुन साकोसले गत आर्थिक वर्षमा २० लाख रुपैयाँ भन्दा बढी आयकर तथा ७० लाख भन्दा बढी श्रोतमा कर काटी कर दाखिला गरेको थियो । करदाता सेवा कार्यालय लालबन्दी ले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर […]