सगुन साकोसको चौमासिक समिक्षा कार्यक्रम सम्पन्न
मिति २०८०/०८/२२ गते शुक्रबारको दिन सगुन साकोसको चौमासिक समिक्षा बैठक सम्पन्न भएको हो । सस्थाको अध्यक्ष श्री केशव प्रसाद ढकाल ज्युको अध्यक्षतामा हरिवन नगर प्रमुख श्री रमेश बुढाथोकी ज्युको प्रमुख आथित्यतामा सम्पन्न भयो । सस्थाको कार्तिक मसान्त सम्मको बित्तिय अवस्था, लक्ष्य र प्राप्त उपलब्धीको र सुधार गर्नुपर्ने पाटोको बिषयमा छलफल भएको कार्यक्रममा उपाध्यक्ष श्री तारादेबी […]


