सगुन सहकारीले मन्दिरमा हालिदियो छानो
हरिवन, २१ बैशाख – सर्लाहीको हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै हजरियास्थित शिव मन्दिरमा छानो हालिदिएको छ । सहकारीको सातौ सिद्धान्त समुदायप्रति चासो भन्ने मुल मन्त्रलाई आत्मासाथ तथा सामाजिक उत्तरदायित्व बहन गर्दै बरहथवा नगरपालिका २ हजारियामा रहेको नागेश्वर शिव मन्दिरमा ट्रष्टको छानो निर्माण सम्पन्न गरिएको हो । त्यस भेगका सदस्यहरुको […]


