वातावरण संरक्षणमा सगुन साकोस
सगुन साकोसको आयोजनमा बृक्षारोपण कार्यक्रम सम्पन्न । विश्व बातावरण दिवसको अवसरमा हरिवन ३ मोहनपुरमा रहेको योगेश्वर शिव मन्दिर परिसरमा बृक्षारोप कार्यक्रम सम्पन्न गरिएकोछ ।संस्थाको कार्यवाहक अध्यक्ष तारादेबी सुबेदी पोखरेलको अध्यक्षतामा हरिवन वार्ड नं. ३ को वडाध्यक्ष श्री दिपमान लोप्चन ज्युको प्रमुख आतिथ्यतामा सम्मन्न कार्यक्रममा जनप्रतिनिधिहरु, संस्थाको संचालक, लेखा समितिको सदस्य, सल्लाहकार, विभिन्न उपसमितहरु, कर्मचारीहरु, स्थानिय […]