महिला सदस्य बिस्तारीत भेला तथा तिज बिशेष कार्यक्रम २०८१
सगुन बचत तथा ऋण सहकारी संस्था लि.को महिलाहरुको विस्तारित भेला तथा तिज विशेष कार्यक्रम सम्पन्न । भाद्र १४ गते शुक्रबार दिन सगुन साकोसको महिला लक्षित कार्यक्रम भब्य रुपमा सम्पन्न भएकोछ । संस्थाको संचालक तथा महिला उपसमति संयोजक श्री पदमा मोक्तान ज्यूको अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख अतिथि पुर्व मन्त्रि तथा माननिय संसद श्री हरि प्रसाद उप्रेती […]