महिला दिवसको अवसरमा उद्यमी महिलाहरुलाई सम्मान ।

सर्लाहीको सगुन बचत तथा ऋण सहकारी संस्थाले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उद्यमी महिलाहरुलाई सम्मान गरेको छ । संस्थाले ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उद्यमी महिलाहरुलाई सम्मान गरेको हो । संस्थाको महिला उपसमिति संयोजक बाला कुमारी थापा मगर खड्काको अध्यक्षतामा हरिवन नगरपालिकाको नगर उपप्रमुुख हरिमाया घलानको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम भएको हो । […]