तिज बिशेष कार्यक्रममा सम्पुर्ण महिला सदस्यहरुलाई सक्रिय रुपमा सहभागी हुन हार्दिक अनुरोध गर्दछौ

नेपाली महिलाहरुको महान पर्ब हरितालिक तिज को अबसर पारेर सगुन बचत तथा ऋण सहकारी संस्था लि ले यही मिती २०७९ भाद्र १० गते शुक्रबार बिहान ११ बजे हरिओन सुखेपोखरी स्थित चतुर्भुजेश्वर महादेब मन्दिर को परिसरमा तिज बिशेष कार्यक्रम गर्ने भएकोले सम्पूर्ण महिला सेयर सदस्यज्युहरु लाई आफ्नो परिचय पत्र सहित उपस्थित भैइदिनुहुन सादर अनुरोध गर्दछौ ।

२०७९ साल श्रावण ३१ गतेको निर्देशन नं. ८ बमोजिम सदस्यहरुमाझ प्रकाशन गरिएको संस्थाको वित्तिय विवरण |

२०७९ साल श्रावण ३१ गतेको निर्देशन नं. ८ बमोजिम सदस्यहरुमाझ प्रकाशन गरिएको संस्थाको वित्तिय विवरण |