Mobile Banking

मोवाइल बैंकिङ सेवा ( SAGUN SMART APPS )

 

भुक्तानी सुबिधाहरु

  • मोवाइल टप उप
  • बिद्युत प्राधिकरण महसुल भुक्तानी
  • टेलिभिजनको रीचार्ज गर्न सकिने
  • ल्यान्डलाईन तथा एडिएसएल विल ।
  • खानेपानी, हवाईजहाज, बिमाको भुक्तानी ।
  • ईन्टरनेट बिल भुक्तानी ।
  • ईसेवा वालेट लोड ।
  • जुनसुकै बैंकमा रकम स्थानान्तरण ।

बैकिङ फिचर

  • ब्यालेन्स ईन्क्यारी ।
  • मिनि तथा पुरा स्टेटमेन्ट हेर्न मिल्ने ।
  • सगुनकै अन्य खातामा रकम स्थानान्तरण गर्न मिल्ने ।
  • संस्थामा आएको आफ्नो सम्पुर्ण विवरण हेर्न मिल्ने ।
  • संस्थाको बारेमा प्रश्न, प्रतिक्रिया, सुझाव दिन मिल्ने ।
  • मोवाईल टपअपको कमिसन हरेक महिना खातामा जम्मा हुने ।

बैंकिङ सेवा निःशुल्क

 

 

en_USEnglish