Loan

(१) कृषी कर्जा

ऋणको उद्देश्य: किसान सदस्यहरुको कृषि व्यवसायको प्रवद्र्धन तथा बिकास गर्ने,

ऋणको सिमा: संदस्यमा अधिकतम रु.५लाख सम्म

ब्याजदर: संस्थाले तोके बमोजिम

किस्ता: मासिक तथा त्रैमासिक किस्ता

समयावधि: बढिमा ७ वर्ष

धितो व्यवस्था: बचत जमानतको ९० प्रतिशत÷घर तथा जग्गा

विशेषताहरु

  • यो ऋण सदस्यहरुले खेति, पशुपक्षिं, तरकारी खेती, सिचाई तथा ऋण प्राप्त गर्न सकिने ।
  •  मासिक ब्याज असुल गर्नुपर्ने ।
  •  बचत जमानत राखेमा बचतको व्याजको २ प्रतिशत थप गर्नु गर्ने ।
  • समयमा ऋण असुल नगर्ने सदस्यलाई भाखा नाघेको ऋण किस्ता साँवामा ३% बराबर    हर्जाना लाग्ने ।
  •  समयमा व्याज नबुझाएमा पाकेको व्याजमा ७.५प्रतिशत मासिक हर्जाना लाग्ने ।
  •  समयमा ऋण तिर्ने सदस्यलाई व्याजमा ५ प्रतिशत छुट दिने ।
  •  अग्रिम तिर्न सकिने।
  •  व्यवस्थापन शुल्क १ प्रतिशत लाग्ने।
  •  पुरस्कार तथा संरक्षित पूंजी फिर्ता कोष प्राप्त गर्न सकिने ।

(२) व्यवसायिक कृषि कर्जा

ऋणको उद्देश्यः किसान सदस्यहरुको व्यवसायिक कृषिको प्रवद्र्धन तथा बिकास गर्ने,

ऋणको सिमाः सदस्य अधिकतम रु.५०लाख सम्म

ब्याजदरः संस्थाले तोके बमोजिम

किस्ताः मासिक तथा त्रैमासिक किस्ता

समयावधिः बढिमा ५वर्ष

धितो व्यवस्थाः घर तथा जग्गा

विशेषताहरु

  • यो ऋण सदस्यहरुले फरम दर्ता गरी खेति, पशुपक्षिं, तरकारी खेती, सिचाई तथा उपकरण   खरिद तथा व्यवसायिक फारममा ऋण प्राप्त गर्न सकिने ।
  • मासिक ब्याज असुल गर्नुपर्ने ।
  • समयमा ऋण असुल नगर्ने सदस्यलाई भाखा नाघेको ऋण किस्ता साँवामा ३% बराबर   हर्जाना लाग्ने ।
  •  समयमा व्याज नबुझाएमा पाकेको व्याजमा ७.५प्रतिशत मासिक हर्जाना लाग्ने ।
  •  समयमा ऋण तिर्ने सदस्यलाई व्याजमा ५ प्रतिशत छुट दिने ।
  •  अग्रिम तिर्न सकिने।
  •  व्यवस्थापन शुल्क १ प्रतिशत लाग्ने।
  • पुरस्कार प्राप्त गर्न सकिने
  • संरक्षित पूंजी फिर्ता कोषको रकम प्राप्त गर्न सकिने ।

 

(३) व्यापार कर्जा

ऋणको उद्देश्यः सदस्यहरुको ब्यापार, व्यवसाय तथा प्रवद्र्धन, बिकास तथा विस्तार मा सहयोग पु¥याउने ।

ऋणको सिमाः  १ करोड सम्म

ब्याजदरः संस्थाले तोके बमोजिम

किस्ताः मासिक किस्ता

समयावधिः १५ वर्ष सम्म

धितो व्यवस्थाः सदस्यको घर तथा जग्गा

विशेषताहरु

  •  यो ऋण ब्यापार, व्यवसाय परियोजना गर्ने कार्यको लागि प्राप्त गर्न सकिने ।
  •  मासिक रुपमा अनिवार्य ब्याज बुझाउनु पर्ने ।
  •  समयमा ऋण तिर्ने सदस्यलाई पाकेको व्याजमा ५ प्रतिशत छुट दिने ।
  • समयमा ऋण असुल नगर्ने सदस्यलाई भाखा नाघेको ऋण साँवामा किस्तामा ३% बराबर हर्जाना लाग्ने ।
  •  समयमा व्याज नबुझाएमा पाकेको व्याजमा ७.५ प्रतिशत मासिक हर्जाना लाग्ने ।
  •  अग्रिम तिर्न सकिने ।
  •  व्यवस्थापन शुल्क १ प्रतिशत लाग्ने।
  •  असल ऋणीलाई पुरस्कार प्रदान गर्न सकिने ।
  •  व्याजलाई सरक्षित पँुजी फिर्ता कोष वितरणमा गणना गरिने ।

(४)  घर जग्गा कर्जा

ऋणको उद्देश्यः सदस्यहरुको घर, जग्गा खरिद तथा घर निर्माणमा सहयोग पु¥याउने ।

ऋणको सिमाः अधिकतम १ करोड सम्म

ब्याजदरः संस्थाले तोके बमोजिम

किस्ताः मासिक किस्ता

समयावधिः १५ वर्ष

धितो व्यवस्थाः सदस्यको वा एकाघर परिवारको घर तथा जग्गा वा आवधिक तथा नियमित बचतको ८० प्रतिशत

विशेषताहरु

  • सदस्यहरुलाई खेतीयोग्य जमिन खरिद, घडेरी खरिद, घर निर्माण तथा खरिदको लागि  लगानी गरिने ।
  • मासिक रुपमा अनिवार्य ब्याज बुझाउनु पर्ने ।
  •  समयमा ऋण तिर्ने सदस्यलाई पाकेको व्याजमा ५ प्रतिशत छुट दिने ।
  • समयमा ऋण असुल नगर्ने सदस्यलाई भाखा नाघेको ऋण साँवामा किस्तामा ३ % बराबर  हर्जाना लाग्ने ।
  • समयमा व्याज नबुझाएमा पाकेको व्याजमा ७.५प्रतिशत मासिक हर्जाना लाग्ने ६.व्यवस्थापन शुल्क १ प्रतिशत लाग्ने ।
  • असल ऋणीलाई पुरस्कार प्रदान गर्न सकिने ।
  • व्याजलाई सरक्षित पँुजी फिर्ता कोष वितरणमा गणना गरिने ।

(५)  शैक्षिक कर्जा

ऋणको उद्देश्य: सदस्य, परिवार, अथवा छोरा, छोरीलाई शिक्षा आर्जनको लागि सहयोग पु¥याउने ।

ऋणको सिमा: अधिकतम रु.४० लाख सम्म

ब्याजदर: संस्थाले तोकिए बमोजिम

किस्ता: माासिक किस्ता

समयावधि: १५ वर्ष

धितो व्यवस्था: सदस्यको वा एकाघर परिवारको घर तथा जग्गा वा आवधिक तथा नियमित बचतको ८० प्रतिशत

विशेषताहरु

  • सदस्यहरु वा निजको परिवार वा छोरा छोरीलाई उच्च शिक्षा हासिल गर्नको लागि लगानी गरिने ।
  •  ऋण प्राप्त गर्न सदस्यहरुले अनिवार्य रुपमा भर्नाको अभिलेख पेश गर्नुपर्ने ।
  •  विदेशमा गई अध्ययन गर्नेको हकमा भिसा तथा विश्वविद्यालयको अध्ययन अनुमति सम्बन्धि कागजात बुझाउनु पर्ने ।
  •  मासिक रुपमा अनिवार्य ब्याज बुझाउनु पर्ने ।
  •  समयमा ऋण तिर्ने सदस्यलाई पाकेको व्याजमा ५ प्रतिशत छुट दिने ।
  •  समयमा ऋण असुल नगर्ने सदस्यलाई भाखा नाघेको ऋण साँवामा किस्तामा ३% बराबर हर्जाना लाग्ने ।
  •  समयमा व्याज नबुझाएमा पाकेको व्याजमा ७.५ प्रतिशत मासिक हर्जाना लाग्ने  अग्रिम तिर्न सकिने।
  •  व्यवस्थापन शुल्क १ प्रतिशत लाग्ने।
  •  असल ऋणीलाई पुरस्कार प्रदान गर्न सकिने ।
  •  व्याजलाई सरक्षित पँुजी फिर्ता कोष वितरणमा गणना गरिने ।

(६) सामाजिक संस्कार कर्जा

ऋणको उद्देश्यः सदस्यहरुको सामाजिक, धार्मिक तथा विभिन्न संस्कारहरुमा सहयोग पु¥याउने ।

ऋणको सिमाः अधिकतम रु.५लाख सम्म

ब्याजदरः संस्थाले तोकिए बमोजिम

किस्ताः मासिक किस्ता

समयावधिः ७ वर्ष

धितो व्यवस्थाः सदस्यको वा एकाघर परिवारको घर तथा जग्गा वा आवधिक तथा नियमित बचतको ८० प्रतिशत

विशेषताहरु

  •  सदस्यहरुलाई विवाह, ब्रतबन्ध काजक्रिया, पुराण आदि कार्य गर्न लगानी गरिने ।
  •  मासिक रुपमा अनिवार्य ब्याज बुझाउनु पर्ने ।
  •  समयमा ऋण तिर्ने सदस्यलाई पाकेको व्याजमा ५ प्रतिशत छुट दिने ।
  •  समयमा ऋण असुल नगर्ने सदस्यलाई भाखा नाघेको ऋण साँवामा किस्तामा ३% बराबर हर्जाना लाग्ने ।
  •  समयमा व्याज नबुझाएमा पाकेको व्याजमा ७.५प्रतिशत मासिक हर्जाना लाग्ने
  •  अग्रिम तिर्न सकिने।
  •  व्यवस्थापन शुल्क १ प्रतिशत लाग्ने ।
  •  असल ऋणीलाई .पुरस्कार प्रदान गर्न सकिने ।
  •  व्याजलाई सरक्षित पँुजी फिर्ता कोष वितरणमा गणना गरिने ।

(७) बैदेशिक रोजगार कर्जा

ऋणको उद्देश्यः सदस्यहरु वा परिवारको सदस्यहरुलाई बैदेशिक रोजगारको लागि जान सहयोग पु¥याउने ।

ऋणको सिमाः सदस्य अधिकतम रु.१० लाख सम्म

ब्याजदरः संस्थाले तोकिए बमोजिम

किस्ताः मासिक किस्ता

समयावधिः १० वर्ष

धितो व्यवस्थाः सदस्यको वा एकाघर परिवारको घर तथा जग्गा वा आवधिक तथा नियमित बचतको ८० प्रतिशत

विशेषताहरु

  • सदस्यहरुलाई श्रमको लागि बैदेशिक मुलुक जान लगानी गरिने ।
  •  यो ऋण प्राप्त गर्ने सदस्यहरुले रोजगारीको लागि भिसा लागेको राहदानी, संम्झौता प्रमाण पेश गर्नुपर्ने ।
  • मासिक रुपमा अनिवार्य ब्याज बुझाउनु पर्ने ।
  • समयमा ऋण तिर्ने सदस्यलाई पाकेको व्याजमा ५ प्रतिशत छुट दिने ।
  • समयमा ऋण असुल नगर्ने सदस्यलाई भाखा नाघेको ऋण साँवामा किस्तामा ३ % बराबर हर्जाना लाग्ने ।
  •  समयमा व्याज नबुझाएमा पाकेको व्याजमा ७.५प्रतिशत मासिक हर्जाना लाग्ने
  • अग्रिम तिर्न सकिने ।
  • व्यवस्थापन शुल्क १ प्रतिशत लाग्ने ।
  • असल ऋणीलाई पुरस्कार प्रदान गर्न सकिने ।
  • व्याजलाई सरक्षित पँुजी फिर्ता कोष वितरणमा गणना गरिने ।

(८)  उद्यमसिल कर्जा

ऋणको उद्देश्यः सदस्यहरुलाई लघु उद्योग, घरेलु तथा मझौला उद्योग सञ्चालन गर्न सहयोग पुर्याउने ।

ऋणको सिमाः अधिकतम ५०,००,०००/–

ब्याजदरः संस्थाले तोकिए बमोजिम

किस्ताः मासिक किस्ता

समयावधिः १५ वर्ष

धितो व्यवस्थाः सदस्यको वा एकाघर परिवारको घर तथा जग्गा वा आवधिक तथा नियमित बचतको ८० प्रतिशत

विशेषताहरु

  •  सदस्यहरुलाई लघु उद्योग तथा मझौला उद्योग सञ्चलन गर्न लगानी गरिने ।
  •  यो ऋण प्राप्त गर्न व्यवसाय प्रमाण पत्र पेश गर्नु पर्ने ।
  • मासिक रुपमा अनिवार्य ब्याज बुझाउनु पर्ने ।
  • समयमा ऋण तिर्ने सदस्यलाई पाकेको व्याजमा ५ प्रतिशत छुट दिने ।
  • समयमा ऋण असुल नगर्ने सदस्यलाई भाखा नाघेको ऋण साँवामा किस्तामा ३% बराबर हर्जाना लाग्ने ।
  • समयमा व्याज नबुझाएमा पाकेको व्याजमा ७.५प्रतिशत मासिक हर्जाना लाग्ने
  • अग्रिम तिर्न सकिने।
  • व्यवस्थापन शुल्क १ प्रतिशत लाग्ने।
  • असल ऋणीलाई .पुरस्कार प्रदान गर्न सकिने ।
  • व्याजलाई सरक्षित पँुजी फिर्ता कोष वितरणमा गणना गरिने ।

 

(९) सवारी साधन कर्जा

ऋणको उद्देश्य: सदस्यहरुलाई सवारी साधन खरिद गर्न सहयोग पुर्याउने

ऋणको सिमा: अधिकतम रु २५ लाख

ब्याजदर: संस्थाले तोके बमोजिम

किस्ता: मासिक किस्ता

समयावधि: १० वर्ष

धितो व्यवस्था: सदस्यको वा एकाघर परिवारको घर तथा जग्गा वा आवधिक तथा नियमित बचतको ८० प्रतिशत

विशेषताहरु

  • सदस्यहरुलाई सवारी साधन खरिद गर्न लगानी गरिने ।
  • यो ऋण प्राप्त गर्न कोटेशन वा मञ्जुरनामा वा बैना बट्टाको कागजात पेश गर्नु पर्ने ।
  • मासिक रुपमा अनिवार्य ब्याज बुझाउनु पर्ने ।
  • समयमा ऋण तिर्ने सदस्यलाई पाकेको व्याजमा ५ प्रतिशत छुट दिने ।
  • समयमा ऋण असुल नगर्ने सदस्यलाई भाखा नाघेको ऋण साँवामा किस्तामा ३ % बराबर हर्जाना लाग्ने ।
  • समयमा व्याज नबुझाएमा पाकेको व्याजमा ७.५प्रतिशत मासिक हर्जाना लाग्ने
  • अग्रिम तिर्न सकिने।
  • व्यवस्थापन शुल्क १ प्रतिशत लाग्ने।
  • असल ऋणीलाई पुरस्कार प्रदान गर्न सकिने ।
  • व्याजलाई सरक्षित पँुजी फिर्ता कोष वितरणमा गणना गरिने

 

(१०) कर्मचारी सहुलियत कर्जा

ऋणको उद्देश्यः कर्मचारीहरुको आवश्यकता परिपूर्ति गर्न सहयोग गर्ने

ऋणको सिमाः कुलऋणको १ प्रतिशत हुन आउने रकमको २५ प्रतिशत एकजना कर्मचारीलाई लगानी गर्ने ।

ब्याजदरः संस्थाले तोके बमोजिम सहुलियत दरमा

किस्ताः मासिक

समयावधिः १५वर्ष

धितो व्यवस्थाः मासिक तलब

विशेषताहरु

  • संस्थाको नियमित कर्मचारीहले मात्र लिन सकिने ।
  • कुल कर्जाको १ प्रतिशतमा २५ प्रतिशत भन्दा बढि १ जनाले लिन नमिल्ने ।
  • संस्थामा योगदान गरेको आधारमा प्रथमिकतामा राखिने ।

(११) आपतकालिन कर्जा

ऋणको उद्देश्यः दुर्घटना तथा भवितब्यमा पर्ने सदस्यहरुलाई सहयोग पुर्याउने ।

ऋणको सिमाः ५०,०००/-

ब्याजदरः संस्थाले तोके बमोजिम सहुलियत दरमा

किस्ताः मासिक

समयावधिः ६ महिना

धितो व्यवस्थाः बीना धितो

विशेषताहरु

  •  सदस्यलाई आकस्मिकरुपमा आई पर्ने घटनाहरु सर्पदशं, दुर्घटना, आगजनी आदिमा सहयोग पुर्रयाउने ।
  •  महिना दिन भित्र रकम बुझाएमा व्याज नलाग्ने ।
  •  व्यवस्थापन शुल्क नलाग्ने ।
en_USEnglish