Saving

Sagun SACCOS is providing the following saving products for their valued members.

(१.) नियमित मासिक बचत

 

उद्देश्य :  सदस्यहरुलाई नियमित बचत गर्ने बानीको विकास गरी संस्थाको दिर्घकालिन स्रोतको निर्माण गर्ने

नारा :  हरेक महिनाको बचत हटाउँछ यसले बुढेसकालको सकस

ब्याजदर  :  संस्थाले तोके बमोजिम बचत गरेको आधारमा

ब्याज गणना : दैनिक अन्तिम मौज्दातको आधारमा गणना गरी त्रैमासिक रुपमा पूँजीकरण गरिने ।

न्यूनतम बचत : मासिक रु.१००/– २००/– ५००/– १,०००/–

बचत फिर्ता: सदस्यले चाहेमा बचत गरेको हरेक १० वर्ष पछि कुल बचतको ४० प्रतिशत फिर्ता गरिने । ७० वर्ष भन्दा बढि उमेर समुहका सदस्यले बचत गरेको जति सुकै समय भएता पनि चाहेमा ७५ प्रतिशत  सम्म फिर्ता गर्न सकिने ।

समयावधी: सदस्यता कायम रहे सम्म ।

बिशेषताहरु

  • हरेक महिनाको मसान्त भित्र अनिवार्यरुपमा नियमित मासिक बचत गरी सक्नुपर्ने,
  • सदस्यता समाप्त हुँदा मात्र खाता बन्द गर्न सकिने ।
  • अग्र्रिम बचत बुझाउन पनि सकिने ।
  • अन्य बचत खाताबाट स्थान्तरण गर्न सकिने ।
  • ऋण परिमाणको १ प्रतिशत नियमित बचत नपुगेको हदसम्म थप गर्नुपर्ने ।
  • बचतको ८० प्रतिशतसम्म जमानत राखि ऋण प्रदान गर्न सकिने ।
  • व्याजलाई सरक्षित पँुजी फिर्ता कोष वितरणमा गणना गरिने ।
  • उत्कृष्ट बचतकर्तालाई पुरस्कार तथा सम्मान प्रदान गरिने ।

(२.) वस्तु तथा सेवाः साधारण बचत

उद्देश्य: सदस्यहरुलाई सरलढङ्गले कारोबार गरी सहयोग गर्ने ।

नारा: गरौ सानो सानो कारोवार बनाउ भविष्य आफ्नो सानदार ।

व्याजद:  संस्थाले तोके बमोजिम न्युन व्याज दर

न्युनतम मौज्दात:  रु.१००/–

बचत फिर्ता: आवश्यकता अनुसार व्याज गणना

दैनिक अन्तिम मौज्दातको आधारमा गणना गरी त्रैमासिक रुपमा पुंजिकरण गर्ने ।

बिशेषता

  • मौज्दात बचत बाहेक सदस्यहरुले जति सुकै रकम राख्न र झिक्न पाउने ।
  • दैनिक कारोबार गर्न सकिने,
  • निःशुल्क खाता खोल्न सकिने ।
  • पहिलो वर्ष निशुल्क मोबाइल बैंकिङ, एटिएम कार्ड उपलब्ध गराईने
  • बचतको व्याजलाई सोहि खातामा राखि पुंजिकरण गर्ने ।
  • निशुल्क भुक्तानी पुर्जा (चेक) उपलब्ध हुने ।
  • उत्कृष्ट बचतकर्तालाई पुरस्कार तथा सम्मान गरिने ।
  • व्याजलाई सरक्षित पँुजी फिर्ता कोष वितरणमा गणना गरिने ।

(३.) ऐच्छिक वचत

उद्देश्य   संदस्यहरुको बचत रकम ऐच्छिकरुपमा राखि बचतको सुरक्षा तथा आवश्यकता परिपूर्ति गर्दै वित्तीय सेवा प्रदान गर्ने ।

नारा: आजको सानो बचत भोलिको राम्रो भविष्य ।

न्यूनतम मौज्दात: रु. १,०००/–

ब्याजदर:  संस्थाले तोके बमोजिम

ब्याज गणना: दैनिक अन्तिम मौज्दातको आधारमा गणना गरी त्रैमासिक रुपमा पूँजीकरण गरिने

बचत फिर्ता: न्यूनतम मौज्दात भन्दा बढि जति पनि रकम राख्न र झिक्न पाउने सकिने ।

समयावधि: खाता बन्द नभए सम्म

बिशेषताहरु

  • मौज्दात बचत बाहेक सदस्यहरुले जति सुकै रकम राख्न र झिक्न पाउने।
  • दैनिक कारोबार गर्न सकिने,
  • निःशुल्क खाता खोल्न सकिने ।
  • पहिलो वर्ष निशुल्क मोबाइल बैकिङ तथा एटिएम कार्ड उपलब्ध गराईने ।
  • बचतको व्याजलाई सोहि खातामा राखि पँुंजिकरण गर्ने ।
  • निशुल्क बचत फिर्ताको लागि भुक्तानी पूर्जा प्राप्त गर्न सकिने।
  • व्याजलाई सरक्षित पँुजी फिर्ता कोष वितरणमा गणना गरिने ।
  • उत्कृष्ट बचत कर्तालाई पुरस्कार तथा सम्मान गरिने ।

(४.)विशेष बचत

उद्देश्य: सदस्यहरुलाई अधिक बचत गने बानीको बिकास गरी जीवन सुधार्ने ।

नारा: ठूलोबचत ठूलै सान, बढाउछ यसले आफ्नै मान

व्याजदर: संस्थाले तोके बमोजिम मौज्दातको आधारमा

न्युनतम मौज्दात: १०,०००/– वा १,००,०००/–

बचत फिर्ता: न्युनतम मौदात बाहेक बाँकी फिर्ता लिन सकिने ।

व्याज गणना: दैनिक अन्तिम मौज्दातको आधारमा गणना गरी त्रैमासिक रुपमा पँुंजिकरण गर्ने ।

बिशेषता

  • तोकिएको न्युनतम बचत रकम राखि खाता खोल्न सकिने ।
  • मौज्दात बचत बाहेक सदस्यहरुले जति सुकै रकम राख्न र झिक्न पाउने।
  • दैनिक कारोबार गर्न सकिने,
  • निःशुल्क खाता खोल्न सकिने ।
  •  पहिलो वर्ष निशुल्क मोबाइल तथा एटिएम कार्ड उपलब्ध गराईने
  • बचतको व्याजलाई सोहि खातामा राखि पँुंजिकरण गर्ने ।
  • निशुल्क बचत फिर्ताको लागि भुक्तानी पूर्जा प्राप्त गर्न सकिने।
  • व्याजलाई सरक्षित पँुजी फिर्ता कोष वितरणमा गणना गरिने ।
  • उत्कृष्ट बचत कर्तालाई पुरस्कार तथा सम्मान गरिने ।

(५.)दैनिक बचत

उद्देश्य: संस्थाका सदस्यहरुलाई दैनिकरुपमा बचत गर्ने बानीको विकास गर्ने ।

व्याजदर: संस्थाले तोके बमोजिम ।

न्युनतम बचत: दैनिक १००।–

न्युनतम मौज्दात: रु १००/–

बचत फिर्ता: न्युनतम मौज्दात बाहेक बचत गरेको ३ महिना पश्चात फिर्ता पाउने ।

व्याज गणना: दैनिक अन्तिम मौज्दातको आधारमा गणना गरी त्रैमासिक रुपमा पुंजिकरण गर्ने ।

समयावधि: ऐच्छिक

बिशेषता

  • तोकिएको बचत रकम राख्नु पर्ने ।.
  •  बचतको व्याजलाई सोहि खातामा राखि पुंजिकरण गर्ने ।
  • खाता निशुल्क खोल्न सकिने ।
  • संस्थाका बजार प्रतिनीधिद्वारा बचत संकलन गरिने।
  • व्याजलाई सरक्षित पँुजी फिर्ता कोष वितरणमा गणना गरिने ।
  • उत्कृष्ट बचत कर्तालाई पुरस्कार तथा सम्मान गरिने ।

 

(६.) उखु किसान बचत

उद्देश्य   संस्थाका सदस्यहरुलाई चिनी उद्योगसँग समन्वय गरी उखुको मुल्य भूक्तानी गर्ने र बचत गर्ने बानीको विकास गर्ने ।

व्याजदर  संस्थाले तोके बमोजिम ।

न्युनतम मौज्दात: रु.१००/-

व्याज गणना: दैनिक अन्तिम मौज्दातको आधारमा गणना गरी त्रैमासिक रुपमा पुंजिकरण गर्ने ।

समयावधि: ऐच्छिक

बिशेषता

  • चिनी उद्योगबाट रकम प्राप्त भए पछि खातामा रकम राखिने ।
  • खाता निशुल्क खोल्न सकिने ।
  • बचतको व्याजलाई सोहि खातामा राखि पुंजिकरण गर्ने ।
  • पहिलो वर्ष निशुल्क मोबाइल बैकिङ मोवाइल तथा एटिएम कार्य उपलब्ध गराईने
  • व्याजलाई सरक्षित पँुजी फिर्ता कोष वितरणमा गणना गरिने ।
  • उत्कृष्ट उखु किसान बचत कर्ता सदस्यलाई पुरस्कार तथा सम्मान गरिने

(७) वस्तु तथा सेवाः सदस्य सुरक्षण बचत

उद्देश्य: संस्थाका सदस्यहरुको मृत्यु पश्चात परिवारका सदस्यहरुलाई सहयोग गर्न बचत गर्ने बानीको विकास गर्ने ।

व्याजदर: संस्थाले तोके बमोजिम ब्याज सदस्य सुरक्षण बचत कोषमा जम्मा हुने ।

न्युनतम बचत: वार्षिक ५००/–

बचत फिर्ता: आजीवन फिर्ता नपाइने

व्याज गणना: दैनिक अन्तिम मौज्दातको आधारमा गणना गरी त्रैमासिक रुपमा कोष खातामा पुँजीकरण हुने ।

समयावधि: आजिवन ।

बिशेषता

  •  तोकिएको बचत रकम राख्नु पर्ने ।
  •  खाता निशुल्क खोल्न सकिने ।
  •  सदस्यको मृत्यु पश्चात शुरु वर्ष रु १०,०००/–  र बाँकी वर्ष वार्षिक रु १,०००/–का दरले प्रदान गर्ने तर नियमित मासिक बचत नगर्ने सदस्यको हकमा सदस्यको मृत्यु पश्चात शुरु वर्ष रु ५,०००/– र बाँकी वर्ष वार्षिक रु १,०००/–का दरले रकम प्रदान गर्ने ।
  • सदस्यहरुको अन्यखाताबाट पनि रकम स्थानान्तरण गर्न सकिने ।

(८.) आवधिक बचत

उद्देश्यः  ऋावधिक रुपमा संदस्यहरुको बचत गर्ने बानीको विकास गर्ने

न्यूनतम बचत: रु.१०,०००/–

ब्याजदरः संस्थाले तोकेबमोजिम समयाबधि अनुसार

ब्याज गणनाः दैनिक अन्तिम मौज्दातको आधारमा गणना गरी त्रैमासिक रुपमा भुक्तानी दिनु पर्ने खातामा जम्मा गरिने ।

बचत फिर्ताः अवधि समाप्त भएपछि,

समयावधिः ३ महिना, ६ महिना र १ वर्ष सम्म

बिशेषताहरुः

  • १.अवधि समाप्त नभए सम्मको लागि नियमानुसार आवधिक बचत धितो राखि ८० प्रतिशतसम्म ऋण लिन सकिने ।
  • वृद्ध, अपाङ, संघ संस्था र अक्षय कोषलाई १ प्रतिशत व्याजदरमा थप गर्न सकिने ।
  • व्याजलाई सरक्षित पँुजी फिर्ता कोष वितरणमा गणना गरिने ।
  • उत्कृष्ट बचत कर्तालाई पुरस्कार तथा सम्मान गरिने ।
  • समयावधि बाँकी रहदै सदस्यको मृत्युभएमा यो बचतको समय पुरा भएपछिमात्र निजको सदस्त  अन्तहुने ।

(९.) बाल बचत

उद्देश्य: सदस्यका छोरा, छोरीहरुलाई बचत गर्ने बानिको बिकास गर्ने ।

नारा: सुन्दर भविष्यको आधार बाल बचतमा कारोवार

व्याजदर: संस्थाले तोके बमोजिम

न्युनतम बचत: कम्तीमा रु.१००÷–

बचत फिर्ता: १६ वर्ष उमेर पुराभएपछि ।

व्याज गणना: दैनिक अन्तिम मौज्दातको आधारमा गणना गरी त्रैमासिक रुपमा पुंजिकरण गर्ने ।

समयावधि:  नागरिकता प्राप्त नगरुन्जेल सम्म ।

बिशेषता

  • ऐच्छिकरुपमा बचत गर्न सकिने ।
  • १६ बर्ष अवधि पुरा भई नागरिकता प्राप्त गरेपछि स्वतः शेयर सदस्यमा रुपान्तरण गर्ने ।
  • शेयर सदस्य हुन ईच्छा नगरेमा साँवा तथा ब्याज फिर्ता गरिने ।
  • खाता निशुल्क खोल्न सकिने ।
  • न्युनतम रु १०,०००/– र हरेक बर्ष रु ५,०००/– थप बचत गरेमा जन्म दिनमा केक उपहार प्रदान गरिने ।
  • संरक्षकको मृत्युको कारणले बाहेक सदस्यता परित्याग गरेमा बचत फिर्ता गर्न सकिने । तर करपछिको ब्याजमा ३० प्रतिशत कट्टा गरि ब्याज प्रदान गरिने ।
  • उत्कृष्ट बाल बचत कर्तालाई पुरस्कार प्रदान गरिने ।
  • बाल सदस्यहरुलाई बार्षिक रुपमा खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरुको   आयोजना गर्ने ।
  • रु ५०० बचत गरेपछि निशुल्क खुत्रुके प्रदान गरिने ।

(१०.) चाड पर्व वचत

उद्धेश्य: संस्थाका सदस्यहरुलाई चाडपर्व व्यवस्थापनको लागि बचत गर्ने बानीको विकास गर्ने ।

व्याजदर: संस्थाले तोके बमोजिम

न्युनतम मौज्दात : १००/–

बचत फिर्ता: मुख्य चाड पर्वको अवसरमा

व्याज गणना: दैनिक अन्तिम मौज्दातको आधारमा गणना गरी त्रैमासिक रुपमा पुंजिकरण गर्ने ।

बिशेषता

  • तोकिएको न्युनतम मौज्दात बचत रकम अनिवार्य राखि बाँकी रकम झिक्न सकिने ।
  • खाता निशुल्क खोल्न सकिने ।
  • व्याजलाई सरक्षित पँुजी फिर्ता कोष वितरणमा गणना गरिने ।
  • उत्कृष्ट बचत कर्तालाई पुरस्कार तथा सम्मान गरिने ।

(११.) सन्तति शिक्षा वचत

उद्धेश्य: सदस्यको सन्ततिहरुको प्राथमिक तह देखि उच्च शिक्षा सम्मको शैक्षिक खर्चलाई ब्यवस्थापन गर्न ।

व्याजदर: संस्थाले तोके बमोजिम

न्युनतम बचत: १००/–

बचत फिर्ता: बिद्यालयको शुल्क र उच्च शिक्षा अध्ययनको लागी ।

व्याज गणना: दैनिक अन्तिम मौज्दातको आधारमा गणना गरी त्रैमासिक रुपमा पुंजिकरण गर्ने ।

बिशेषता

  • न्युनतम रकम बाहेका जति पनि रकम राख्न सकिने ।
  •  विद्यालयको शुल्क तथा उच्च शिक्षाको लागी मात्र निकाल्न मिल्ने ।
  •  शैक्षिक क्षेत्रमा बाहेक अन्य क्षेत्रमा प्रयोग गरिएको पाईएमा प्राप्त ब्याजमा ५० प्रतिशत रकम कट्टा गरिने ।
  • व्याजलाई सरक्षित पँुजी फिर्ता कोष वितरणमा गणना गरिने ।
  • उत्कृष्ट बचत कर्तालाई पुरस्कार तथा सम्मान गरिने ।

(१२.) जीवन संस्कार बचत

उद्धेश्य: संस्कृति परम्परा अनुसार जिवनमा गर्ने पर्ने संस्कार गर्न बचत गर्न बानि बसाउने ।

व्याजदर: संस्थाले तोके बमोजिम

न्युनतम बचत: १००/–

बचत फिर्ता : जिवन संस्कार बमोजिमको क्रियाकलापमा प्रयोग

व्याज गणना: दैनिक अन्तिम मौज्दातको आधारमा गणना गरी त्रैमासिक रुपमा पुंजिकरण गर्ने ।

बिशेषता

  • न्युनतम रकम बाहेका जति पनि रकम राख्न सकिने ।
  •  साँस्कृतिक परम्परा कार्यको लागी मात्र निकाल्न मिल्ने ।
  •  साँस्कृति परम्परा बाहेक अन्य क्षेत्रमा प्रयोग गरिएको पाईएमा प्राप्त ब्याजमा ५० प्रतिशत रकम कट्टा गरिने ।
  • व्याजलाई सरक्षित पँुजी फिर्ता कोष वितरणमा गणना गरिने ।
  • उत्कृष्ट बचत कर्तालाई पुरस्कार तथा सम्मान गरिने ।

(१३.) आभुषण बचत

उद्धेश्य: गरगहना तथा आभुषण रकम खरिद गर्नको लागी रकम जुटाउन ।

व्याजदर: संस्थाले तोके बमोजिम

न्युनतम बचत: १००/–

बचत फिर्ता: गरगहना र आभुषण खरिद गर्न ।

व्याज गणना: दैनिक अन्तिम मौज्दातको आधारमा गणना गरी त्रैमासिक रुपमा पुंजिकरण गर्ने

बिशेषता

  • न्युनतम रकम बाहेका जति पनि रकम राख्न सकिने ।
  •  गरगहना तथा आभुषण खरिद कार्यको लागी मात्र निकाल्न मिल्ने ।
  •  गरगहना तथा आभुषण खरिद बाहेक अन्य क्षेत्रमा प्रयोग गरिएको पाईएमा प्राप्त ब्याजमा ५०% रकम कट्टा गरिने ।
  •  व्याजलाई सरक्षित पँुजी फिर्ता कोष वितरणमा गणना गरिने ।
  •  उत्कृष्ट बचत कर्तालाई पुरस्कार तथा सम्मान गरिने ।

(१४.) तिर्थाटन बचत

उद्देश्य: सदस्यहरुलाई विभिन्न तिर्थाटन, अध्ययन आवलोकन भ्रमण कोलागी बचत गर्ने बानिको बिकाश गर्न ।

व्याजदर: संस्थाले तोके बमोजिम

न्युनतम बचत: १००/–

बचत फिर्ता: विभिन्न तिर्थाटन तथा अध्ययन अवलोकन भ्रमण गर्ने समायमा ।

व्याज गणना: दैनिक अन्तिम मौज्दातको आधारमा गणना गरी त्रैमासिक रुपमा पुंजिकरण गर्ने

बिशेषता

  •  आफ्नो क्षमता अनुसारको सानो साने रकम जम्मा गर्न सकिने ।
  •  बचतमा खातामा जतिसुकै रकम जम्मा गर्न सकिने ।
  •  तिर्थ बर्त तथा अध्ययन अवलोकन भ्रमणमा मात्र बचत झिक्न सकिने ।
  • खाता निशुल्क खोल्न सकिने ।
  • व्याजलाई सरक्षित पँुजी फिर्ता कोष वितरणमा गणना गरिने ।
  • रु १० हजार बचत गर्ने सदस्यहरुलाई नजिकैको १ दिन तिर्थाटन गराईने ।

(१५.) बृद्ध वृद्धा बचत

उद्धेश्य: ६५बर्ष उमेर भएपछि मासिक रुपमा पेन्सन वा एक मुष्ट रकम प्रदान गर्न सदस्यहरुलाई बचत गर्ने बानिको बिकाश गर्न ।

व्याजदर: संस्थाले तोके बमोजिम

न्युनतम बचत: १००÷–

बचत फिर्ता : ६५ बर्ष उमेर पुगे पछि ।

व्याज गणना: दैनिक अन्तिम मौज्दातको आधारमा गणना गरी त्रैमासिक रुपमा पुंजिकरण गर्ने

बिशेषता

  • बचत खातामा सदस्यले नियमित रुपमा वा जुनसुकै समयमा जतिसुकै रकम जम्मा गर्नसकिने ।
  • बचत खाताको रकम ६५ बर्ष पुरा भए पछिमात्र निकाल्न पाईने ।
  •  एकमुष्ठ रकम निकाल्ने चाहेमा संस्थाले तोकेको ब्याज सहित निकाल्लन मिल्ने । एकमुष्ठ रकम फिर्ता नलाने सदस्यहरुको हकमा ६५ बर्ष पछि १ बर्षे आवद्यिक बचतको ब्याजदर प्रदान गरि सोही ब्याजदरको रकम नियमति मासिक प्रतिहजार रु १००/– थप गरि प्राप्त गर्न सकिने ।
  • सदस्यको मृत्यु भएमा ईच्छाएको ब्यक्तिलाई साँवा रकम फिर्ता गरिने ।
  •  यो बचत खातमा संलग्न हुने सदस्यहरुको नियमति स्वास्थ जाँच गरिने ।
  •  जेष्ठ नागरिक सम्मान प्रदान गरिने ।
  •  चाडपर्वको समयमा १ महिनाको अतिरिक्त रकम उपलब्ध गराउने ।(१२ महिनालाई १३ महिना बनाई )
  • तिर्थाटनको लागि योग्य हुने ।

(१६) जग्गा खरिद तथा भवन निर्माण बचत

उद्धेश्य: सदस्यहरुको भवन तथा जग्गा खरिद गर्न बचत गर्ने बानिको विकाश गर्न

व्याजदर: संस्थाले तोके बमोजिम

न्युनतम बचत: १००/–

बचत फिर्ता: भवन खरिद, निर्माण तथा जग्गा खरिदको समयमा

व्याज गणना: दैनिक अन्तिम मौज्दातको आधारमा गणना गरी त्रैमासिक रुपमा पुंजिकरण गर्ने

बिशेषता

  • न्युनतम मौज्दाद रकम बाहेक जति पनि राख्न झिक्न सकिने ।
  • जग्गा खरिद तथा भवन निर्माण कार्य बाहेक निकाल्न नमिल्ने । तर ५ बर्ष पछि भने सबै प्रयोजनको लागी निकाल्न मिल्ने ।
  • खाता निशुल्क खोल्न सकिने ।
  • व्याजलाई सरक्षित पँुजी फिर्ता कोष वितरणमा गणना गरिने ।
  • उत्कृष्ट बचत कर्तालाई पुरस्कार तथा सम्मान गरिने ।

 

(१७) सदस्य सेवा सुविधा बचत

उद्धेश्य : संस्थाले प्रदान गरेका सुविधाहरु प्रदान गरि बचत बृद्धि गर्ने ।

व्याजदर: संस्थाले तोके बमोजिम

न्युनतम बचत: १००/–

बचत फिर्ता: न्युनतम रकम बाहेक जुनसुकै समय निकाल्न मिल्ने ।

व्याज गणना: दैनिक अन्तिम मौज्दातको आधारमा गणना गरी त्रैमासिक रुपमा पुंजिकरण गर्ने

बिशेषता

  • सदस्यहरुले आफ्नो ईच्छाअनुसार रकम जम्मा गर्न नमिल्ने ।
  •  यस बचत खातामा रहेको रकम अन्य बचत खातामा स्थानान्तरण गर्न सकिने ।
  •  संस्थाले निशुल्क खाता खोलिदिने ।
  • व्याजलाई सरक्षित पँुजी फिर्ता कोष वितरणमा गणना गरिने ।

(१८) बीमा बचत

उद्धेश्य: सदस्य वा एकाघर परिवारको लागी विमाको किस्ता तिर्ने प्रयोजनको लागी बचत गर्ने बानिको विकाश गर्ने ।

व्याजदर: संस्थाले तोके बमोजिम

न्युनतम बचत: १००/–

बचत फिर्ता: प्रिमियम रकम भुक्तानीको समयमा ।

व्याज गणना: दैनिक अन्तिम मौज्दातको आधारमा गणना गरी त्रैमासिक रुपमा पुंजिकरण गर्ने

बिशेषता

  •  न्युनतम मौज्दाद रकम बाहेक जति पनि राख्न झिक्न सकिने
  •  प्रिमियम भुक्तानी कार्य बाहेक निकाल्न नमिल्ने ।
  •  खाता निशुल्क खोल्न सकिने ।
  • व्याजलाई सरक्षित पँुजी फिर्ता कोष वितरणमा गणना गरिने ।
  •  उत्कृष्ट बचत कर्तालाई पुरस्कार तथा सम्मान गरिने ।

 

(१९) मातृ शिशु संरक्षण बचत

उद्देश्य: संस्थाको महिला सदस्यहरुको विवाह पश्चात गर्भवती सुत्केरी तथा नवजात शिशुको स्याहार सम्भारका लागि बचत गर्ने बानिको विकास गर्न ।

व्याजदर: संस्थाले तोके बमोजिम

न्युनतम बचत: १००/–

बचत फिर्ता: गर्भजाँच, सुत्केरी अवस्था तथा बाल स्याहार प्रयोजनको समयमा

व्याज गणना: दैनिक अन्तिम मौज्दातको आधारमा गणना गरी त्रैमासिक रुपमा पुंजिकरण गर्ने

बिशेषता

  •  यो खाता खोल्न संस्थाको तर्फबाट रु १०० प्रदान गर्ने ।
  •  पोषण रकम रु २०००÷– बरावरको रकम २ पटक प्रदान गर्ने ।
  •  खाता निशुल्क खोल्न सकिने ।
  • व्याजलाई सरक्षित पँुजी फिर्ता कोष वितरणमा गणना गरिने ।
  • आमाको स्वस्थ्य उपचार नवजाँत शिशुको स्यहार ।
en_USEnglish